September 17, 2026, Thursday
२०८३ आश्विन १

साहित्य

डेउडा प्रतिष्ठान डोटीको तदर्थ समिति गठन, अध्यक्षमा शेर साउँद

डेउडा प्रतिष्ठान डोटीको तदर्थ समिति गठन, अध्यक्षमा शेर साउँद

डोटी साउन २४(ई-रैवार) डेउडा प्रतिष्ठान डोटीको जिल्ला समिति गठन गरिएको छ । आईतबार दिपायलको सत्कार होटलमा बसेको भेलाले लोक डेउडा गायक शेर बहादुर साउँदको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन चयन गरेको हो । यस्तै भेलाले उपाध्यक्षमा देबी खड्का, सचिवमा दीपक खाती, कोषाध्यक्षमा शेर विष्ट र सहसचिवमा योगेन्द्र बहादुर खड्कालाई चयन गरेको छ । यस्तै…

आदिकवि भानुभक्तको आज २०८ औँ जन्मजयन्ती, विविध कार्यक्रमको आयोजनागरी मनाइँदै

आदिकवि भानुभक्तको आज २०८ औँ जन्मजयन्ती, विविध कार्यक्रमको आयोजनागरी मनाइँदै

काठमाडौं, असार २९ (ई–रैवार)  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेख्नेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण…

  • उतै कतै छोडेको छु दिलको राजधानी

    उतै कतै छोडेको छु दिलको राजधानी

    हेमन्त विवश डाँडावारि र डाँडापारि घन्कने बाँसुरीको रन्को, तुवालो लाग्ने मौसम, पालुवा पलाइरहेका वृक्षहरू, भर्भराइरने अँगेनाको आगो, बेलाबखत आइपुग्ने बाडुली सबैले पालैपालो मनमा विरक्ति बढाइरहँदा सिर्जना गरे कतिपय लोककविहरूले समय सुहाउँदा गीत। चैत महिना मानसिक हिसावले कष्टकर रहेको भाव व्यक्त...

  • पृथ्वीजयन्ती बिशेष कबिता ‘के नाम मेटिन्छ र ?’

    पृथ्वीजयन्ती बिशेष कबिता ‘के नाम मेटिन्छ र ?’

    के नाम मेटिन्छ र ? कबिता (शार्दूलविक्रीडित छन्द) नेपाली मन यो प्रगाढ ममता, छल्किन्छ छाती भरी । नेपाली पन को छ चिन्ह मुटुमा, हो स्वर्गको मञ्जरी ।। धावा दुश्मन को टिकेन क्षणमा, यो सान थर्किन्छ र ? पुर्खाको बलिदान त्याग...

  • डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

    डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

    डोटी मंसिर ८ (ई–रैवार) नेपाली लेखक संघ डोटीले यसवर्षको ‘प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार’ दिव्यश्वरी जोशी र ‘पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार’ भक्तबहादुर बलायरलाई प्रदान गर्ने भएको छ । संघले एक सूचना सार्वजनिक गर्दै सो पुरस्कारको घोषणा गरेको...

  • शेर साउँदको मर्मस्पर्शी देउडा गीत ‘पियारी’ सार्वजनिक (गीत सहित)

    शेर साउँदको मर्मस्पर्शी देउडा गीत ‘पियारी’ सार्वजनिक (गीत सहित)

    डोटी असोज ३०(ई–रैवार) चर्चित लोकदेउडा गायक शेर साउँदको नयाँ देउडा गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । मारुनी डिजिटल रेकर्डिङ काठमाण्डौँले तयार पारेको गीत बुढा म्युजिक प्रालि सुर्खेतले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको हो । एकदमै मर्मस्पर्शी भाकामा रहेको गीतमा साउँद र...

  • उनी

    उनी

    विपुल पोख्रेल क्याम्पस जीवनबाट टाढिएको २० वर्ष पुगेछ । आज अचानक मेरी उनी फेसबुकमार्फत भेटिन्छिन् । उनलाई भेट्दा म खुसीले पागल झैँ हुनपुग्छु र पहिलेका हरेक पल एकएक गर्दै आँखाअगाडि घुम्न थाल्छन् । त्यो बेलाको क्याम्पसजीवन सम्झिनका लागि एल्बममा राखिएका...

  • आजको राशिफल : तपाईंको राशिफल कस्तो छ ?

    आजको राशिफल : तपाईंको राशिफल कस्तो छ ?

      मेष : आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष : आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभत्व...

Page 2 of 3123