लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ
धनगढी । कैलालीमा लागुऔषधसहित कैलालीमा पाँच युवक पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच युवक पक्राउ परेका हुन् । शनिबार बेलुकी टीकापुर नगरपालिका-२ विजयनगरबाट लागुऔषध सेवन गरिरहेको अवस्थामा टीकापुर-१ बस्ने २५ वर्षीय...