March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अन्तर्राष्ट्रिय

भारतको बिहार विधानसभा निर्वाचन : कोरोना कहरबीच पहिलो चरणको मतदान सुरु, यी हुन् प्रमुख उम्मेदवार

भारतको बिहार विधानसभा निर्वाचन : कोरोना कहरबीच पहिलो चरणको मतदान सुरु, यी हुन् प्रमुख उम्मेदवार

नयाँदिल्ली, कार्तिक १२ (ई-रैवार) भारतको बिहारमा भइरहेको विधानसभा निर्वाचनमा मतदान सुरु भएको छ  ।बिहार विधानसभाको २४३ सिटमध्ये पहिलो चरणमा ७१ सिटका लागि मतदान भइरहेको हो । मतदान सामाजिक दूरी कायम राखेर सुरु भइरहेको छ भने मतदान केन्द्रवरपर समय–समयमा स्यानिटाइज गरिएको समाचारमा जनाएको छ । भारतको बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत बुधबार पहिलो चरणको मतदान सुरु…

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा कोनी ब्यारेटको नाम सिनेटबाट पारित

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा कोनी ब्यारेटको नाम सिनेटबाट पारित

एजेन्सी, कार्तिक ११ (ई-रैवार) अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त भएकी छन् । राष्ट्रपति निर्वाचनअगावै डोनाल्ड ट्रम्पले सिफारिस गरेकी ब्यारेट न्यायाधीशमा नियुक्त भएकी हुन् । अमेरिकाको माथिल्लो सदन सिनेटले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित एमी कोनी ब्यारेटको नाम पारित गरेको छ । माथिल्लो सदनमा पकड रहेका रिपब्लिकन सिनेटरले कोनीको नाम पारित गरेका हुन्…

  • चीन र रुसले प्रयोगमा ल्याइसके कोरोना खोप, अरु कहाँ पुगे ?

    चीन र रुसले प्रयोगमा ल्याइसके कोरोना खोप, अरु कहाँ पुगे ?

    एजेन्सी, कार्तिक ९ (ई-रैवार) कोरोना भाइरस विरुद्धको प्रभावकारी खोप निर्माणमा विश्वव्यापी प्रतिस्पर्धा चलिरहेकै बेलामा चीन र रुसले भने आफ्नो देशमा बनेका भ्याक्सिन, ट्रायल सकिनु अगाडि नै स्वीकृत गरि प्रयोगमा ल्याइसकेका छन् । गत हप्ता मात्र रुसका राष्ट्रपति भलाद्मीर पुटिनले ‘पेप्टाइड’...

  • प्रियङ्काको आत्मकथा : बरेलीको सानो बस्तीदेखि हलिउडसम्म

    प्रियङ्काको आत्मकथा : बरेलीको सानो बस्तीदेखि हलिउडसम्म

    एजेन्सी, कार्तिक ६ (ई-रैवार) बरेलीको सानो बस्तीकी युवतीदेखि मिस वर्ल्ड, फोब्र्सका १ सय शक्तिशाली महिलाको सुची, आफ्नै म्युजिक एल्बम र बलिउड तथा हलिउडसम्मको करियरलाई समेटेर प्रियङ्का चोपडाले आफ्नो आत्मकथा लेखेकी छिन् । आत्मकथा लेखन समाप्त भएपनि यसको शीर्षकबारे टुंगो लाग्न...