September 3, 2026, Thursday
२०८३ भाद्र १८

पत्रपत्रिका

नाम मात्रैका न्यायिक समिति

नाम मात्रैका न्यायिक समिति

मेनुका ढुंगाना अछाम, वैशाख ३ (ई-रैवार) स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ४ वर्ष पुग्नै लाग्दा पनि न्यायिक समितिले दिने न्यायको शैली बदलिएको छैन । जिल्लाका चारवटा नगरपालिका उपप्रमुख र ६ वटा गाउँपालिका उपाध्यक्षसँग कानुनी ज्ञान अभाव र कानुनी सल्लाहकार नहुँदा उनीहरूले गर्ने काम पुरानै शैलीमा हुने गरेको हो । जिल्लाका १० मध्ये कुनै पनि स्थानीय तहले कानुनी…

सिस्नुपानीले हानेर मनाइने विसु पर्व

सिस्नुपानीले हानेर मनाइने विसु पर्व

काठमाडौँ,चैत ३० (ई-रैवार)  हाम्रो समाजमा कुनै समय सजाय दिनका लागि सिस्नुपानीको प्रयोग गरिन्थ्यो भने विद्यालयमा नपढ्ने र अटेर गर्ने विद्यार्थीलाई सिस्नुपानीकै डर देखाइन्थ्यो। तर कतैकतै कतै तरकारीको रूपमा पकाएर वा सुकाएर सुपको रूपमा समेत खाइने सिस्नोले मान्यजनलाई हिर्काएर संस्कृति पनि मनाउने गरिन्छ। नयाँ वर्षको दिन सुदूरपश्चिम क्षेत्रमा आफूभन्दा ठूलाबडालाई सिस्नुपानीले छ्याप्ने चलन छ। यो चलन…

  • सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो, तर आइसियू र भेन्टिलेटर बढेनन्

    सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो, तर आइसियू र भेन्टिलेटर बढेनन्

    अर्जुन अधिकारी काठमाडौं, चैत ३० (ई-रैवार)  कोरोना भाइरस कोभिड– १९ को दोस्रो छालको असर सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । तर, सुदूरपश्चिममा कोरोना जोखिम बढे पनि आइसियू भेन्टिलेटर भने बढेका छैनन् । चिकित्सकले कोरोनाको दोस्रो छाल निकै जटिल खालको हुने भन्दै धेरैलाई...

  • नयाँ सत्ता गठबन्धन कसरत : कांग्रेस–माओवादी–जसपा सम्भावना बढी

    नयाँ सत्ता गठबन्धन कसरत : कांग्रेस–माओवादी–जसपा सम्भावना बढी

    काठमाण्डौ, चैत्र ६ (ई-रैवार) प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने...

  • भारतले अझै रोकेन महाकालीमा एकतर्फी तटबन्धको काम

    भारतले अझै रोकेन महाकालीमा एकतर्फी तटबन्धको काम

    मनोज बडू / दार्चुला, चैत्र ३ (ई-रैवार)  नेपालले काम रोक्न पत्राचार गरे पनि अटेर गर्दै भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा...

  • देउवासँग जनअपेक्षा

    देउवासँग जनअपेक्षा

    डिबी सुनार संसद् पुनस्र्थापना र नेकपाको नाम विवादमा पूर्वएमाले र माओवादी केन्द्रलाई अलग गर्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलाले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ। सर्वोच्चको आदेशसँगै तीन वर्षदेखि एउटै पार्टीमा रहँदै आएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र...

  • कांग्रेसबाट देउवा प्रधानमन्त्रीका उम्मेदवार

    कांग्रेसबाट देउवा प्रधानमन्त्रीका उम्मेदवार

    कुलचन्द्र न्यौपाने काठमाडौं, फागुन २९ (ई-रैवार) प्रमुख प्रतिपक्ष कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि अग्रसरता लिने भएका छन् । देउवाको...

  • गुटबन्दीले थिलथिलो कांग्रेसः देउवाको भागमा अपजस मात्र

    गुटबन्दीले थिलथिलो कांग्रेसः देउवाको भागमा अपजस मात्र

    काठमाडौँ, फागुन २८ (ई-रैवार)  तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई...

  • ‘गाउँमा सिंह आयो, दरबार उतै छुट्यो’

    ‘गाउँमा सिंह आयो, दरबार उतै छुट्यो’

    हरि रोका सैद्धान्तिक–वैचारिक मापदण्ड नभएको यस घडीमा कस्ता मानिसहरू राजनीतिमा प्रवेश गर्दै छन् भन्ने पूरक प्रश्नमा होटल व्यवसायी महिलाहरूको राय बौद्धिकहरूको भन्दा भिन्न थिएन, ‘जसको कुनै काम छैन, पारिवारिक जिम्मेवारी छैन, त्यस्ताहरू राजनीतिमा देखिन्छन् ।’ हरेक हिसाबले राजनीति दुखिरहेको समय हो...