विद्यालयमा पनि छाउपडी प्रथा, छात्रालाई ६ दिन छेकबार
अछाम । छाउपडी प्रथालाई कानुनी रूपमा दण्डनीय अपराध घोषणा गरिएको ७ वर्ष बितिसक्दा पनि अछामका गाउँमा यसको प्रभाव यथावत् छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकास्थित सरस्वती आधारभूत विद्यालयमा महिनावारी भएका बेला छात्रा तथा शिक्षिकालाई ‘अघोषित रूपमा’ रोक छ । पाँच कक्षासम्म...






