September 4, 2026, Friday
२०८३ भाद्र २०

पत्रपत्रिका

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश दमाई

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश दमाई

बैतडी । मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ । गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान कोही तयार नहुँदा यस्तो समस्या भएको हो ।  सिगास गाउँपालिका–१, अङडेगाडा गाउँकी माना टेलर लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको शनिवार देहावसान भएको छ…

चीन जोड्ने चैनपुर-ताक्लाकोट सडक : आठ वर्षमा मात्र १८ किलोमिटर ट्र्याक, नेतालाई जस लिन हानथाप

चीन जोड्ने चैनपुर-ताक्लाकोट सडक : आठ वर्षमा मात्र १८ किलोमिटर ट्र्याक, नेतालाई जस लिन हानथाप

बझाङ । माघ पहिलो साता बझाङका नेता–कार्यकर्ताबीच सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग खिचिएका तस्बिर राख्ने प्रतिस्पर्धा नै चल्यो । सुदूरपश्चिममा समृद्धिको मार्ग मानिने चैनपुर–ताक्लाकोट सडकमा आफ्नो पहलमा बजेट पार्न सफल भएको दाबीसहितका ज्ञापनपत्रका तस्बिर नेताले पोस्ट गरेपछि कार्यकर्ताले गुणगानसहितका ‘रिपोस्ट’ गर्ने क्रमले झन्डै साता दिन सामाजिक सञ्जालका…

  • वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु

    वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु

    काठमाडौँ । सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ–आईएनजीओ) मार्फत सञ्चालित सबै परियोजनाको लगानी, खर्च र त्यसको प्रतिफल अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृह मन्त्रालयले एनजीओ र आईएनजीओमार्फत सञ्चालित सबै परियोजनाको लेखाजोखा गरी प्रतिवेदन...

  • ‘जनयुद्ध’लाई हिंसा भनेपछि विवादमा रामबहादुर थापा ‘बादल’

    ‘जनयुद्ध’लाई हिंसा भनेपछि विवादमा रामबहादुर थापा ‘बादल’

    काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले माओवादी युद्ध ‘हिंसा नै भएको’ बताएपछि विवाद र चर्चामा छन् । माओवादीको १० वर्षे सशस्त्र युद्धका एक नेतृत्वकर्ता थापाले यस्तो टिप्पणी गरेपछि माओवादी नेताहरूले चर्को विरोध गरेका छन् । माओवादी नेताहरूले थापाले ‘जनयुद्ध’लाई गलत व्याख्या...

  • भारतीय बजेट : आगामी वर्ष पनि नेपाललाई ७ अर्ब भारु अनुदान

    भारतीय बजेट : आगामी वर्ष पनि नेपाललाई ७ अर्ब भारु अनुदान

    काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२५/२६ मा पनि नेपाललाई ७ अर्ब भारु (करिब सवा ११ अर्ब रुपैयाा) अनुदान सहयोग गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई उक्त सहयोग गरिने उल्लेख छ । आर्थिक वर्ष...

  • प्रदेशसभाका ७ वर्ष : सरकार बनाउनै व्यस्त, कानुन निर्माणमा सुस्त

    प्रदेशसभाका ७ वर्ष : सरकार बनाउनै व्यस्त, कानुन निर्माणमा सुस्त

    काठमाडौँ । मुलुक संघीयतामा गएपछि भएका दुईवटा निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूले प्रादेशिक शासनको अभ्यास गरिसकेका छन् । अघिल्लो प्रदेशसभाको कार्यकाल पूरा भएपछि अहिले दोस्रो प्रदेशसभाको कार्यकाल चलिरहेको छ । यो दोस्रो कार्यकालमा प्रदेशसभाहरु कानुन निर्माणभन्दा सरकार निर्माणमै व्यस्त भए । त्यसैले...

  • कहिले छुट्लान् विपिन जोशी ?

    कहिले छुट्लान् विपिन जोशी ?

    काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका आठ जना बिहीबार रिहा भएका छन् । इजरायल र हमासबीच जनवरी १५ मा भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार पाँच थाई नागरिक र तीन जना इजरायली नागरिक रिहा भएका हुन् । हमासले २०२३ अक्टोबर ७ मा...