September 4, 2026, Friday
२०८३ भाद्र २०

पत्रपत्रिका

साल माँस्ने प्रपञ्च बाहिरिँदा राजीनामा दिन बाध्य भए सुदूरपश्चिम प्रदेशका वनमन्त्री चौधरी

साल माँस्ने प्रपञ्च बाहिरिँदा राजीनामा दिन बाध्य भए सुदूरपश्चिम प्रदेशका वनमन्त्री चौधरी

धनगढी । वन माफियासँग मिलेमतो गरेर आर्थिक चलखेलको योजना बुन्दै गरेको विवरण सार्वजनिक भएपछि गत शनिबार सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी राजीनामा दिन बाध्य भए । कार्यविधि बनाएरै सालका रूख माँस्ने प्रपञ्च गर्दै उनले आर्थिक लेनदेनको सरसल्लाह गरिरहेको अडियो संवाद करिब एक साताअघि सार्वजनिक भएको थियो । उक्त संवादमा मन्त्री चौधरीले…

नमुना जहाज उडाएर चर्चा पाएका आर्यनको अर्को आविष्कार ‘मेडिकल ड्रोन’

नमुना जहाज उडाएर चर्चा पाएका आर्यनको अर्को आविष्कार ‘मेडिकल ड्रोन’

घोडाघोडी (कैलाली) । एक वर्षअघि नमुना जहाज उडाएर चर्चा पाएका कैलालीका आर्यन विश्वकर्माले हालै मेडिकल ड्रोन बनाउन सफल भएका छन् । लम्कीचुहा नगरपालिका–९, प्रतापपुर भुर्राघाटका आर्यनले प्रत्यक्ष हवाईजहाज नदेखि इन्टरनेटको माध्यमबाट हवाईजहाजको बारेमा जानकारी बटुलेर हुबहु रिर्मोट कन्ट्रोलबाट चल्ने नमुना हवाईजहाज बनाएर उडाएको समाचार प्रकाशन भएपछि उनलाई धनगढीस्थित चैतन्य पाठशालाले छात्रवृत्तिमा पढाइ रहेको छ । सो विद्यालयमा…

  • रुख कटान आदेश ढिलाइले चिसापानी-कुइने सडक निर्माण प्रभावित

    रुख कटान आदेश ढिलाइले चिसापानी-कुइने सडक निर्माण प्रभावित

    धनगढी । रुख कटान आदेश नआउँदा कैलालीमा चिसापानी–कुइने कालोपत्रे सडक निर्माण प्रभावित भएको छ । सडक अधिकार क्षेत्रमा परेका रुख नहटाइएकाले निर्माण कम्पनीले काम अगाडि बढाउन नसकेको हो । सो सडकको ८.३ किलोमिटर खण्ड कालोपत्रेका लागि २०७९ साउन ३ गते नै ठेक्का सम्झौता...

  • हिंसात्मक घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र : प्रमुख राजनीतिक दल

    हिंसात्मक घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र : प्रमुख राजनीतिक दल

    काठमाडौँ । प्रमुख राजनीतिक दलले काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक र अराजक घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेका छन् । उनीहरूले पूर्वराजाको निर्देशनबमोजिम राजनीतिक आवरणमा भएका आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । संविधान र...

  • कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट शल्यक्रिया

    कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट शल्यक्रिया

    धनगढी । कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया भएको छ । धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ वर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो । बिरामीलाई सेती प्रादेशिक अस्पताल धनगढीबाट रेफर गरिएको थियो । गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गिरीको...

  • ‘एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सिद्धियो, कहाँ पार्लियामेन्टमा जवाफ दिने ?’

    ‘एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सिद्धियो, कहाँ पार्लियामेन्टमा जवाफ दिने ?’

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भ्रातृ संगठन युवासंघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा भन्दै थिए, ‘प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्‍यो रे पार्लियामेन्टमा । जवाफ दिइसक्यो । कहाँ पार्लियामेन्टमा जवाफ दिने रु थाहा पाइएन रु एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सिद्धियो ।’ प्रतिपक्षी दललाई...

  • पञ्चायत पुनरुत्थानको जात्रा

    पञ्चायत पुनरुत्थानको जात्रा

    पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउने र उनलाई नारायणहिटी भित्र्याउने हुंकारबीच गत साता राजसंस्था र हिन्दु राज्य स्थापना गर्न सक्रिय एक मित्रसँग कुराकानी भयो । उनको भनाइ थियो– ‘राजा संवैधानिक भएर बसिबक्सिन्छ, सरकार बनाउने त दलहरूले नै हो । बेलायतलगायत युरोप र मध्यपूर्वका...

  • डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था

    डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीमा साइबर जोखिम न्यूनीकरणका लागि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गरेको छ । साबिकको निर्देशनको नम्बर १२/०८० को बुँदा नम्बर २ मा उप-बुँदा (७) र (८) थप गरेर राष्ट्र बैंकले वित्तीय...

  • मिडिया काउन्सिल विधेयकमा सत्तापक्षले नै संशोधन राख्ने तयारी

    मिडिया काउन्सिल विधेयकमा सत्तापक्षले नै संशोधन राख्ने तयारी

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदले राष्ट्रियसभाबाट सर्वसम्मत पारित गरेको मिडिया काउन्सिल विधेयकमा असहमति जनाएर व्यापक संशोधन राख्ने तयारी गरेका छन्। सत्तारूढ र प्रतिपक्षी सांसदहरूले मंगलबारको संसद बैठकमा मिडिया काउन्सिल जस्तो स्वायत्त निकाय संसदको मातहतमा हुनुपर्नेमा कार्यपालिकै नियन्त्रणमा रहने गरी...