July 25, 2026, Saturday
२०८३ श्रावण १०

पत्रपत्रिका

शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

प्रकाश बम डोटी चैत्र ३ (ई–रैवार): जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए । कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भयो । पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा लिइ अनुसन्धान गरेर कारबाही गर्ने’ बताएका थिए । त्यसपछि ढिलोगरी जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी…

सुस्ता र कालापानीबाहेकका क्षेत्रमा सीमा मापन हुने

सुस्ता र कालापानीबाहेकका क्षेत्रमा सीमा मापन हुने

काठमाण्डौ, मंसिर २४(ई-रैवार) नेपाल– भारत सीमा विवाद रहेका सुस्ता र कालापानीबाहेकका क्षेत्रको सीमा मापन हुनेभएको छ। दुई देशको संयुक्त कार्यदलले मंसिर मसान्तबाट दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षणको काम गर्न लागेको हो। कार्यदलले हरेक वर्ष मंसिरबाट सीमा मापन को काम सुरु गर्ने गरेको छ। तर असारदेखि कात्तिकसम्म सीमा मापनको काम हुँदैन। कार्यदललाई सुस्ता…

  • शिखरको ‘समृद्ध सपना’

    शिखरको ‘समृद्ध सपना’

    [caption id="attachment_4111" align="alignleft" width="154"] -अरूण बम[/caption] डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु ।...

  • ‘बोनस लाईफ’मा सफल उद्यमी

    ‘बोनस लाईफ’मा सफल उद्यमी

    डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने...

  • धनगढीमा सुविधासम्पन्न सिनेमा हल

    धनगढीमा सुविधासम्पन्न सिनेमा हल

    धनगढी साउन ७(ई–रैवार): धनगढीमा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। २० करोड रुपैयाँ लगानीमा मोफसलमा बनेको यो पहिलो हल भएको दाबी लगानीकर्ताले गरेका छन्। एक वर्षदेखि निर्माणका क्रममा रहेको एसटीएस सिनेमा हल नयाँ प्रविधि र एसी सेवासहित सञ्चालनमा ल्याइएको हो।...

  • अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

    अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

    कोलम्बो (एएफपी)– एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेल खेलाएका अम्पायरले इङ्ल्यान्डलाई अतिरिक्त ५ रन दिनुपर्ने अवस्थामा ६ रन दिनु गल्ती भएको स्वीकार गरेका छन्। इङ्ल्यान्डलाई निर्धारित ५० ओभरको खेलमा जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो। ट्रेन्ट बोल्टको पहिलो र...