July 26, 2026, Sunday
२०८३ श्रावण १०

पत्रपत्रिका

कांग्रेस महाधिवेशन सन्दर्भमा मधेस मुद्दा

कांग्रेस महाधिवेशन सन्दर्भमा मधेस मुद्दा

मधेसका प्रतिनिधिले मधेसमैत्री कांग्रेस निर्माण गर्न भूमिका निर्वाह गर्ने कि यथास्थितिमै चित्त बुझाउने ? मधेसमा एउटा प्रश्न बारम्बार उठ्ने गर्छ– नेपाली कांग्रेसलाई सत्तामा पुर्‍याउन मधेसको भूमिका महत्वपूर्ण रह्यो, तर मधेसले त्यसबापत के पायो त ? उत्तर सहज छैन । कांग्रेसका नेताका लागि पनि यो कठिन प्रश्न हो । कांग्रेस पार्टीमा १४औँ महाधिवेशनको राप–ताप अनुभव गरिरहिएको…

चालू शैक्षिकसत्रमा वैकल्पिक विधिबाट १ सय ५४ दिन पढाउनुपर्ने

चालू शैक्षिकसत्रमा वैकल्पिक विधिबाट १ सय ५४ दिन पढाउनुपर्ने

  काठमाडौं, भदौ १८ (ई-रैवार)  पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको हो । चालू शैक्षिक सत्रमा १ सय ५४…

  • निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

    निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

     काठमाडौं,  भदौ १६  (ई-रैवार) नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज) देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो ।...

  • सत्याग्रह रोक्न डा. गोविन्द केसीलाई होटेलमै ‘नजरबन्द’

    सत्याग्रह रोक्न डा. गोविन्द केसीलाई होटेलमै ‘नजरबन्द’

      नवराज मैनाली डा. गोविन्द केसी : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएसलगायतका कार्यक्रम सुरु गर्ने भनिएकोमा दुई वर्ष बितिसक्दासमेत त्यसो हुन सकेको छैन । उल्टै सरकार र सत्ताधारी दलका मानिस काठमाडौंमा हुने मेडिकल शिक्षाको व्यापारका लागि कर्णालीजस्ता दुर्गमका प्रतिष्ठान...

  • जनसंख्या भन्दा बैंक खाता धेरै

    जनसंख्या भन्दा बैंक खाता धेरै

      यज्ञ बञ्जाडे काठमाडौँ, १२ भदौ (ई-रैवार) गत असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याभन्दा २४ लाख बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारसम्म नेपालको कुल जनसंख्या...

  • नेपालमा कोरोना लागेर निको हुने दर सार्कमै सबैभन्दा कम

    नेपालमा कोरोना लागेर निको हुने दर सार्कमै सबैभन्दा कम

      अतुल मिश्र काठमाडौ, भदौ ११ (ई-रैवार) सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको...

  • सूचनाको हकको अधिकतम उपयोगमा खुला सरकारी तथ्यांक

    किरण पोखरेल नेपाली विद्यार्थी अध्ययन र कामको पनि खोजी गर्दै अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा बेलायत पुग्छन् । एक साताभित्रै कलेजमा अध्ययनका लागि पुग्नुपर्ने बाध्यता भएको विद्यार्थीले आफ्नो गुजारा चलाउने काम पनि पाउँछन् । समस्या उसलाई के हुन्छ भने कलेज र...

  • जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

    जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

      दिलबहादुर छत्याल / पुष्पराज जोशी धनगढी, साउन २६  (ई-रैवार) सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा पछिल्ला वर्षहरुमा सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजार लगायत बस्तीहरु जलमग्न हुन थालेका छन् । सामान्य वर्षातमा पनि नगरबासीहरुले डुबानको सास्ती झेल्नु...