किन भयो सुदूरपश्चिम प्रदेशमा ८५ विद्यालयको नतिजा शून्य ?
धनगढी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सातै प्रदेशमध्ये सबैभन्दा कमजोर नतिजा आएको सुदूरपश्चिम प्रदेशबाट ३१.३८ प्रतिशत मात्र उतीर्ण भएका छन् । प्रदेशका ८५ विद्यालयबाट एक जना विद्यार्थी पनि उतीर्ण हुन सकेनन् । अर्थात ती विद्यालयबाट परीक्षा दिने सबैको नतिजा एनजी (कक्षा...






