कोरोनाको उत्पति मानिसबाट भयो कि प्रकृतिबाट ?
कोभिड–१९ का कारण विश्वभरकै जनजीवन एक वर्षयता पूर्णरूपमा प्रभावित भएको छ । कोभिडका कारण निधन हुने मानिसको संख्या चाँडै ३४ लाख पुग्दैछ यद्यपि महामारीको शुरुवात कसरी भयो भन्ने कुरा अझै निश्चित भएको छैन । सरकार र वैज्ञानिकहरूको राजनीतिक एजेन्डाका कारण...






