नेपालमा सार्वजनिक प्रसारण सेवाको सपना
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विश्वव्यापी रूपमा स्थापित मान्यताअनुरूप सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्दा नेपालको समग्र मिडिया परिदृष्यमा विशिष्ठ प्रभाव पर्ने विश्वास राखी नेपाल सरकारले नेपाल सरकारले आ.व. ०७१–०७२ को बजेट वक्तव्यमा, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभी...






