May 1, 2026, Friday
२०८३ बैशाख १९

विचार

समृद्ध नेता, दुखी नेपाली

जगत नेपाल डिसेम्बर १८, २०१२ को कुरा हो । होटल अन्नपूर्णको ठूलो हल । सबै दलका उच्च तहका नेता, उद्योगी, व्यवसायी, समाजसेवी, निजामती, सेना, प्रहरीसहित देशका प्रायः सबै क्षेत्रको उच्च नेतृत्वमा रहेकाहरुले हल खचाखच छ । मञ्चमा रहेको फ्लेक्समा वक्ताको तस्बिरसँगै लेखिएको छ – ‘पोलिटिक्स इन साउथ एसिया’ । दुई दशक लामो पत्रकारिता अभ्यासका क्रममा…

संविधान विफल हुने जोखिम !

कुलचन्द्र वाग्ले अहिलेको राजनीतिक बेथितिले सबैभन्दा धेरै दबाब संविधानमा दबाब परेको छ । यसरी नै संविधानले दबाब थेग्न नसक्ने परिस्थिति बढ्ने हो भने त्यसको असर लोकतान्त्रिक विधिमा पर्ने जोखिम देखिँदैछ । सात दशकदेखि संवैधानिक स्थिरता कायम गर्न नसकेको इतिहासका अघिल्तिर स्थिर राजनीतिक पद्धति र प्रणालीको अपेक्षा गर्नु अलिकति अस्वाभाविक पनि हो । राणा शासक श्री…

  • सूचनाको हकको १३ वर्ष : आकाशको फल आँखा तरी मर

    धर्मेन्द्र झा आज भदौ तीन । आज १३ औं राष्ट्रिय सूचना दिवस हो । तर कोरोना संक्रमणका कारण यो दिवस आज देशभरि उत्साहका साथ विविध कार्यक्रमको आयोजना गरी बनाउन सकिएन । १३ वर्षमा सम्भवतः यो पहिलोपटक हो जब यो दिवस...

  • हराएको ‘स्मार्ट सिटी’ : भट्किएका स्थानीय सरकार

    दीर्घराज उपाध्याय ‘स्मार्ट सिटी’ । चुनाव ताका सबैभन्दा बढि सुनिएको शब्द हो । स्थानीय तहका सबै उम्मेदवारका कुरा सुन्दा यस्तो लाग्थ्यो, अव केही वर्षमा हाम्रो शहर मात्र होईन, गाउँ पनि स्मार्ट हुनेछ । तर चुनाव जितेपछि ती कुनै उम्मेदवारले ‘स्मार्ट...

  • लोडसेडिङ हटायौं : आत्मनिर्भर भएनौं

    कृष्णहरि बास्कोटा ब्राजिलपछि जलस्रोतमा दोस्रो ठूला संभावना भएको मुलुक भनिन्छ नेपाल । साबिकमा करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको क्षमता रहेको भनिए पनि आधुनिक प्रविधिले यसलाई असीमित क्षमतामा रुपान्तरित गरिदिएको छ । नेपालका नदीहरुको सरदर वार्षिक बहाव २२५ अर्ब घनमिटर...

  • सार्वजनिक सेवा प्रसारण विधेयकको समीक्षा

    सार्वजनिक सेवा प्रसारण विधेयकको समीक्षा

     तारानाथ दाहाल सार्वजनिक प्रसारणको चीरप्रतिक्षित चाहनाको विषयले अब संसदमा प्रवेश पाएको छ । वि.स २०६३ सालबाट सुरु भएको यो विषयको बहस र विभिन्न पहलहरू अब नयाँ चरणमा प्रवेश गरेको छ । सरकारले असार १५ गते रेडियो नेपाल र नेपाल टेलिभिजनको...

  • को पत्रकार, कस्तो पत्रकार

    जगत नेपाल कोरोना महामारीपछि जागिर गुमाएका धेरै पत्रकारलाई लागेको छ – नसक्ने मिडिया हाउसले त बिदा गरे तर वर्षौं नाफा कमाएकाले पनि केही महिना थेग्न सकेनन् कि चाहेनन् रु जागिर गुमेपछि नियमित आय नभएका पत्रकार ठूलो संकटमा छन् । भर्खर...

  • सूचनाको हकको अधिकतम उपयोगमा खुला सरकारी तथ्यांक

    किरण पोखरेल नेपाली विद्यार्थी अध्ययन र कामको पनि खोजी गर्दै अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा बेलायत पुग्छन् । एक साताभित्रै कलेजमा अध्ययनका लागि पुग्नुपर्ने बाध्यता भएको विद्यार्थीले आफ्नो गुजारा चलाउने काम पनि पाउँछन् । समस्या उसलाई के हुन्छ भने कलेज र...

  • संविधान विवादमा झन्डै ‘कु’

    जगत नेपाल तीस वर्षे पञ्चायती व्यवस्थाको अन्त्यसँगै (२०४६) आन्दोलनकारी नेपाली कांग्रेस र वाममोर्चाका तर्फबाट कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । भट्टराई नेतृत्वको सरकारलाई कार्यपालिका र व्यवस्थापिका दुवैको अधिकार थियो । एक वर्षभित्र संविधान जारी गरी चुनाव गराउने जिम्मेवारी...