वामदेव, किसान र गणतन्त्र
जगत नेपाल राष्ट्रिय सभामा डा. युवराज खतिवडाको पदावधि सकिएपछि रिक्त सदस्य पदका लागि प्रतिनिधि सभामा बर्दियाबाट पराजित वामदेव गौतम वा खतिवडामध्ये कसको नाम सिफारिस गर्ने भन्ने विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठकमा छलफल चलिरहेकै थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा जारी...






