April 18, 2026, Saturday
२०८३ बैशाख ५

खेलकुद

आइपिएल : पञ्जाब किंग्सद्वारा गुजरात टाइटन्स पराजित

आइपिएल : पञ्जाब किंग्सद्वारा गुजरात टाइटन्स पराजित

अहमदाबाद । इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ। पञ्जाब किंग्सले मंगलबार हिजो भएको खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको हो । श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको हो । २ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२…

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक

धनगढी । सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गतेबाट सुरु हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले छैठौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गते हुने गरी तयारीमा जुटेको बताएका हुन । ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र…

  • भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित

    भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित

    काठमाडौं । दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा मंगलबार भएको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै...

  • सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

    सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

    धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’...

  • लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

    लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। बिहीबार दरशथ रंगशालामा भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले पराजित गरेको हो। फोर नेशन्स महिला अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सावित्राको मात्र एक गोल...

  • अर्जुन ट्रफीको उपाधि सिवाइसी अत्तरियाले उचाल्यो

    अर्जुन ट्रफीको उपाधि सिवाइसी अत्तरियाले उचाल्यो

    धनगढी । अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी सिवाइसी अत्तरियाले उचालेको छ । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले उचालेको हो । धनगढीको फाप्ला मैदानमा सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले...

  • अर्जुन ट्रफी : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै

    अर्जुन ट्रफी : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै

    धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आजदेखि हुँदै छन् । फाप्ला क्रिकेट मैदानमा आज दिउँसो सवा १२ बजे हुने पहिलो सेमिफाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुने भएको छ ।...