प्रदेश तेक्वोन्दो संघ सुदुरपश्चिमको पदस्थापना
धनगढी, साउन ३२ (ई-रैवार) सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघको पुनर्गठित तदर्थ समितिको पदस्थापना गरिएको छ । सुवाश शाहीको अध्यक्षतामा धनगढीमा सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरिएको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघ तदर्थ समितिका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा...






