नेपाल क्रिकेट संघका अध्यक्ष चन्दलाई कोरोना संक्रमण
- Eraibar
- २०७७ आश्विन १५, बिहीबार १०:२६
- 6 Shares

काठमाडौं, असोज १५ (ई-रैवार)
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष चन्दले कोरोनाको परीक्षण गराएपछी उनमा संक्रमण पुष्टि भएको हो ।
चन्दभन्दा अगाडि क्यानका सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण देखिएको क्यानका एक पदाधिकारीले बताए ।
अध्यक्ष चन्द राजधानीको एक होटेलमा आइसोलेसनमा छन् भने सचिव प्याकुरेल होम आइसोलेसनमा रहेको उनले बताए ।
असोज ६ गते चितवनमा बसेको क्यान बोर्ड बैठकपछि काठमाडौं आएका अधिकाशं सदस्यहरुले कोरोना जाँच गराएका थिए । तर, कति जनालाई देखियो भन्नेबारे भने यकिन छैन । यो खबर खबरहवले प्रकाशित गरेको छ ।
- देउवा समूहको कांग्रेस महाधिवेशन तीन स्थानमा, खुलामञ्चमा मुख्य कार्यक्रम
- निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्यो एन-प्याब्सनलाई निलम्बन
- एनपिएलमा सुदूरपश्चिम प्रदेशका ३० खेलाडी, कञ्चनपुरका मात्रै १३ जना
- सामाजिक विकास समितिमा अड्किएका विधेयक अघि बढाउन कांग्रेसको आग्रह
- ‘प्रेम सम्बन्ध टुट्दैमा सहमतिमा भएको यौनसम्पर्क जबरजस्ती करणी हुँदैन’
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५



प्रतिकृया दिनुहोस्