April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

सुदूरपश्चिम प्रदेशमा हजार-हजारका ८५ योजना

सुदूरपश्चिम प्रदेशमा हजार-हजारका ८५ योजना

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले २५ जेठमा पत्रकार सम्मेलन गर्दै २५ लाखभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने र समावेश गर्नै परे ससर्त अनुदानको रूपमा स्थानीय तहलाई हस्तान्तरण गर्ने बताएका थिए । तर, आइतबार प्रदेश सभामा पेस भएको आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटमा भने ठिक उल्टो छ । एक हजार रुपैयाँका ८५ योजना समावेश गरिएको…

सुदूरपश्चिम प्रदेशमा ढुक्कका साथ लगानी गरौँ : परराष्ट्रमन्त्री डा.राणा

सुदूरपश्चिम प्रदेशमा ढुक्कका साथ लगानी गरौँ : परराष्ट्रमन्त्री डा.राणा

धनगढी । आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश सरकारले बुधबार धनगढीमा तयारी सम्मेलन (प्रि–समिट) आयोजना गरेको छ । पूर्वतयारीका क्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना रहेकोले लगानीकर्तालाई ढुक्कका साथ लगानी गर्न आव्हान गरेकी छिन् । परराष्ट्रमन्त्री राणाले…

  • प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

    प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

    धनगढी । सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ विनियोजन विधेयक(बजेट)का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल सुरु भएको छ। शनिवार बसेको प्रदेशसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको हो। आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले ‘आर्थिक...

  • गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार पेसी तोकियो

    गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार पेसी तोकियो

    काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् । यसको पेसी बुधबारका लागि तोकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,...

  • गभर्नरमा विश्वनाथ पौडेल नियुक्त: चुनावमा पराजित, गभर्नरमा ‘विजयी’

    गभर्नरमा विश्वनाथ पौडेल नियुक्त: चुनावमा पराजित, गभर्नरमा ‘विजयी’

    काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हो । रकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले पौडेललाई राष्ट्र बैंकको गभर्नर...

  • यस वर्ष कैलालीमा गहुँ उत्पादन घट्यो

    यस वर्ष कैलालीमा गहुँ उत्पादन घट्यो

    धनगढी। कैलालीमा यस वर्ष गहुँ उत्पादन घटेको छ । कैलालीमा रहेको कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार...

  • नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने, के-के छन् आयोजना ?

    नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने, के-के छन् आयोजना ?

    काठमाडौँ । नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको...