April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

सुदूरपश्चिम प्रदेश सरकारको बजेट सर्वसम्मत पारित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट सर्वसम्मत पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो । १ असारमा आर्थिक मामिला मन्त्री बहादुरसिह थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएका थिए । बजेटमाथिको छलफल…

सायलले ल्यायो ३८ करोड ४४ लाखको बजेट, शैक्षिक विकासमा जोड

सायलले ल्यायो ३८ करोड ४४ लाखको बजेट, शैक्षिक विकासमा जोड

डोटी । डोटीको सायल गाउँपालिकाको १७ औ अधिवेशनले आगामी आर्थिक वर्षका लागि ३८ करोड ४४ लाख ८ हजार ८ सय ७६ रुपैयाँ बराबरको बजेट ल्याएको हो । गाउँपालिकाले संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानमा ८ करोड ४७ लाख, संघीय सरकारबाट सशर्त अनुदान १० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड अनुदान ९ करोड १३ लाख ८२ हजार…

  • पूर्वीचौकी गाउपालिकाले ल्यायो ५१ करोड ६९ लाखको बजेट

    पूर्वीचौकी गाउपालिकाले ल्यायो ५१ करोड ६९ लाखको बजेट

    डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले ५१ करोड ६९ लाख ८८ हजार ७ सय २५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाले सो बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाको १७ औँ गाउँ सभाबाट आगामी आर्थिक वर्षका...

  • बडीकेदार गाउँपालिकाले ल्यायो ४४ करोड २१ लाख ५० हजार बजेट

    बडीकेदार गाउँपालिकाले ल्यायो ४४ करोड २१ लाख ५० हजार बजेट

    डोटी । डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औँ गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले अनुमानित कुल आय ४४ करोड २१ लाख...

  • बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४५ करोड ६६ लाखको बजेट

    बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४५ करोड ६६ लाखको बजेट

    डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामि आर्थिक वर्षका लागी ४५ करोड ६६ लाख बिस हजारको बजेट ल्याएको छ । बोगटान फुड्सिल गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ६६ लाख बिस हजारको बजेट ल्याएको हो...

  • शिखर नगरपालिकाले ल्यायो ७१ करोडको बजेट

    शिखर नगरपालिकाले ल्यायो ७१ करोडको बजेट

    दिपायल । डोटीको शिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७१ करोड ७ लाख ४३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार आयोजित १९औँ नगर सभामा उपप्रमुख सुनिता रावल जोराले उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत कुल बजेटमध्ये...

  • दिपायल सिलगढी नगरपालिकालेे ल्यायो ८८ करोड ५९ लाख बजेट

    दिपायल सिलगढी नगरपालिकालेे ल्यायो ८८ करोड ५९ लाख बजेट

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८२/०८३ का लागि ८८ करोड ५९ लाख रूपैयाँको बजेट ल्याएको छ । दिपायल सिलगढी नगरपालिकाको १९ आै नगर अधिवेशन तथा दोस्रो बैठकमा उपप्रमुख कलावती महर साउँदले सो बजेट प्रस्तुत गरेकी हुन्...