October 18, 2026, Sunday
२०८३ कार्तिक २

बाणिज्य

गहुँ सुपरजोन परियोजना क्षेत्रमा सिँचाई छैन्

गहुँ सुपरजोन परियोजना क्षेत्रमा सिँचाई छैन्

धनगढी मंसिर २९(ई-रैवार) २०७३ पौष ६ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कैलालीमा गहुँ सुपरजोन कार्यक्रम लागु भएको थियो। गहुँ उत्पादनलाई व्यवसायिकिकिरण गर्न परियोजना लागु भएको तीन वर्ष बित्दा परियोजना क्षेत्रको आधा जमिनमा पनि सिँचाई सुविधा छैन् । गहुँ सुपरजोन लागु भएको गौरीगंगा र घोडाघोडी नरपालिका तथा कैलारी गाँउपालिकाको दुई हजार तीन सय हेक्टर क्षेत्रफलमा…

हिमशिखर सहकारी आफ्नै भवनमा

हिमशिखर सहकारी आफ्नै भवनमा

पवन महरा डोटी मंसिर २६ : डोटीको सफल र नमुना सहकारी हिमशिखर वहुउद्देश्यीय सहकारी संस्था आफ्नै भवनबाट सेवा दिने भएको छ । बिहिबारबाट हिमशिखरले आफ्नै भवनबाट सेवा थाल्ने भएको छ । सहकारीको आफ्नै लगानीमा निर्मित तिन तले भवनको बुधबार प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलबाट उद्घाटन समेत भईसकेको छ । सहकारीको ११औँ वार्षिक साधारण सभाको अवसर…

  • सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

    सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

    धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ...

  • डडेल्धुरामा सात करोड बेरुजु

    डडेल्धुरा साउन २७(ईरैवार): डडेल्धुराका सात वटै स्थानीय तहहरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ। दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ९९ लाख ३९ हजार वेरुजु...

  • दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा...

  • शिखरको ‘समृद्ध सपना’

    शिखरको ‘समृद्ध सपना’

    [caption id="attachment_4111" align="alignleft" width="154"] -अरूण बम[/caption] डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु ।...

  • निर्यातभन्दा १४ गुणा बढी आयात

    काठमाडौं  साउन १४(ई–रैवार): आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ। यो कुल निर्यातको तुलनामा १४ गुणा बढी हो। यस अवधिमा जम्मा ९७ अर्ब रुपैयाँको निर्यात भएको छ। अघिल्लो आवको तुलनामा गत आवमा झन्डै १४ प्रतिशतले...

  • ‘बोनस लाईफ’मा सफल उद्यमी

    ‘बोनस लाईफ’मा सफल उद्यमी

    डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने...