April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड सार्वजनिक (पूर्णपाठ सहित)

सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौँ, जेठ १५ (ई-रैवार)  सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको हुन् । चालूतर्फ संघले खर्च गर्ने ६…

सरकारमा ओलीको नेतृत्वपछि ७ खर्ब बढ्यो ऋण

सरकारमा ओलीको नेतृत्वपछि ७ खर्ब बढ्यो ऋण

काठमाडौँ, जेठ १५ (ई-रैवार) चालु आर्थिक वर्षको आठ महिनामा मात्रै मुलुकले तिर्न बाँकी खुद सार्वजनिक ऋण करिब पौने २ खर्ब रुपैयाँ बढेको छ । गत असारदेखि फागुनसम्म संघीय सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब १२ प्रतिशत बढेको छ । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । ‘गत फागुनसम्म तिर्न…

  • आगामी आर्थिक वर्षको बजेट मस्यौदा तयार, कर्मचारीको तलब बढ्ला ?

    आगामी आर्थिक वर्षको बजेट मस्यौदा तयार, कर्मचारीको तलब बढ्ला ?

    करिब १६ खर्बको बजेट आउन सक्ने, जीडीपीको ५ प्रतिशत राष्ट्र ऋण उठाउन वित्त आयोगको  सिफारिस काठमाडौं, जेठ ५ (ई-रैवार) अर्थ मन्त्रालयको बजेट लेखन कार्यदलले आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा (ड्राफ्ट) तयार गरेको छ । बजेट लेखन कार्यदलले मस्यौदा लेखनकार्य...

  • पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

    पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

    काठमाडौँ, जेठ २ (ई-रैवार)  नेपाल आयल निगमले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो। निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल...

  • सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

    सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

    धनगढी, जेठ २ (ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागी २३ करोड ४० लाख बजेट निकासा गरेको छ । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा...

  • डडेलधुरासहित ३ अस्पताललाई अक्सिजन प्लान्टका लागि पौने ६ करोड स्वीकृत

    डडेलधुरासहित ३ अस्पताललाई अक्सिजन प्लान्टका लागि पौने ६ करोड स्वीकृत

    काठमाडौँ, जेठ २ (ई-रैवार)  डडेलधुरा सहित तीन अस्पताललाई सरकारले अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका छ । नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँगै तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि...

  • प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि, वृद्धिदरमा सुदूरपश्चिम सबभन्दा कम

    प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि, वृद्धिदरमा सुदूरपश्चिम सबभन्दा कम

    काठमाडौँ, जेठ १ (ई-रैवार) आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना सङ्क्रमण महामारीपछि अर्थतन्त्र सामान्य अवस्थातर्फ फर्किन खोजेको अवस्थाका आधारमा...