दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थाल्यो
दार्चुला,जेठ २४ (ई-रैवार) दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको हो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन...






