उचित मूल्य तय भएमात्रै भारतबाट मल ल्याइने
काठमाडौं : भारत सरकारसँग सरकारी स्तर (जीटूजी) सम्झौता भए पनि उचित मूल्य तय भएमात्रै नेपालले रासायनिक मल खरिद गर्ने भएको छ । उचित मूल्य तय नहुँदा कहिलेबाट रासायनिक मल ल्याउने भन्ने विषय अन्योलमै रहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका...






