April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

नेपालका जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एडिबी इच्छुक

नेपालका जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एडिबी इच्छुक

काठमाडौँ । नेपालमा जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न  विश्व बैंक र एसियाली विकास बैंक (एडिबी)ले इच्छा व्यक्त गरेका छन्।बुधबार अर्थमन्त्री प्रकाशशरण महतसँग विश्वबैंक र एसियाली विकास बैंकका अधिकारीहरूले भेट गरी जलविद्युत र सडक क्षेत्रको विकासका लागि सहयोग गर्ने इच्छा व्यक्त गरका हुन्। ‘एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त…

अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस : क्षतिपूर्ति पाउनै कठिन

अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस : क्षतिपूर्ति पाउनै कठिन

काठमाडौँ । नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था मौलिक हकअन्तर्गत व्यवस्था छ । संविधानकै धारा ५१(घ) (७)मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।…

  • वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाए ब्याजदर

    वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाए ब्याजदर

    काठमाडौँ ।वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने...

  • कैलालीमा चैते धान खेती विस्तार गरिँदै

    कैलालीमा चैते धान खेती विस्तार गरिँदै

    टीकापुर । कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो...

  • एसपीएका विद्यार्थी सागर खनालले बनाए एसपीए ईभीकार

    एसपीएका विद्यार्थी सागर खनालले बनाए एसपीए ईभीकार

    धनगढी । एसपीए कलेजका विद्यार्थीले बनाएको एसपीए ईभी कार सार्वजनिक गरिएको छ । एसपीए कलेजधनगढीका विद्यार्थी सागर खनालले बनाएको एसपीए ईभी मोडल कारको बुधवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । कलेजमा भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले...

  • व्यवसायीहरुले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने

    व्यवसायीहरुले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने

    धनगढी । कैलालीका व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने भएका छन् । बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनरत व्यवसायीहरुले बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप एक दिन नगद जम्मा नगरी विरोध जनाउन भएका हुन । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज...

  • चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन

    चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन

    धनगढी। उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् । बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो । कैलाली उद्योग वाणिज्य...