October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

  काठमाडौं, साउन २६  (ई-रैवार) कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ जना, बाँकेका १ जना र पर्साका १ जना गरी ४ जनाको मृत्यु भएको हो । बाँकेक कोहलपुर नगरपालिका– २ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा…

महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

  बैतडी, साउन २६  (ई-रैवार) बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्थ्यचौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्ट माथि कुटपिट भएको हो। स्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको अनमी भट्टले बताइन् । पुर्चौडी नगरपालिका ३ का २४ बर्षीय मोहन…

  • बुढिगंगा नदीको बाढीले घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता

    बुढिगंगा नदीको बाढीले घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता

      बाजुरा, साउन २६  (ई-रैवार) लगातारको अविरल वर्षाका कारण बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन । । आइतबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर महतकी आमालाई बगाएर बेपत्ता बनाएको हो ।...

  • बुद्धको जन्मभूमी बहसको विषय नै हुन सक्दैन् : नेपाल सरकार

    बुद्धको जन्मभूमी बहसको विषय नै हुन सक्दैन् : नेपाल सरकार

      काठमाडौं, साउन २५ (ई-रैवार) सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ । परारष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बुद्धकाको जन्मभूमीबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट...

  • श्रीलंकामा राष्ट्रपति भाइले खुवाए प्रधानमन्त्री दाइलाई सपथ

    श्रीलंकामा राष्ट्रपति भाइले खुवाए प्रधानमन्त्री दाइलाई सपथ

      एजेन्सी, साउन २५ (ई-रैवार) श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीको सपथ खुवाएका छन् । पूर्वराष्ट्रपति समेत रहेका ७४ वर्षीय राजापाक्षेले आइतबार एक बौद्ध मन्दिरमा प्रधानमन्त्रीको सपथ ग्रहण गरेका हुन् । गत बुधबार भएको संसदीय चुनावमा सत्तारूढ...

  • पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण

      धनगढी, साउन २५ (ई-रैवार) नेपालमा आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९ सय ७२ पुगेको छ । २४ घन्टामा देशका विभिन्न...

  • पार्टी विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)

    पार्टी विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)

      काठमाडौं, साउन २५ (ई-रैवार) ससत्तारूढ नेपाल कम्युनिस्ट पार्टी विभाजन रोक्न ६१ सांसदले हस्ताक्षर सार्वजनिक गरेका छन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका हुन् । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सांसदहरुले...