October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  काठमाडौं, साउन २७ (ई-रैवार) जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रुहेको विभागले जनाएको हो । विभागका अनुसार आज राति देशभर सामान्य वदली रही धेरै…

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना

  धनगढी,साउन २७ (ई-रैवार) आज देशभर भगवान् श्रीकृष्णको जन्मदिन वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’…

  • जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

    जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

      दिलबहादुर छत्याल / पुष्पराज जोशी धनगढी, साउन २६  (ई-रैवार) सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा पछिल्ला वर्षहरुमा सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजार लगायत बस्तीहरु जलमग्न हुन थालेका छन् । सामान्य वर्षातमा पनि नगरबासीहरुले डुबानको सास्ती झेल्नु...

  • भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

    भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

      नयाँ दिल्ली, साउन २६  (ई-रैवार) भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको संक्रमण भएको सोमबार पुष्टि गरिएको छ । उन हालै कोरोनाभाइरसबाट संक्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उनलाई पनि संक्रमण पुष्टि भएको हो । आफूलाई संक्रमण पुष्टि भएपछि...

  • क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

    क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

    काठमाडौं, साउन २६  (ई-रैवार) देश कोरोनाको महामारीबाट आक्रान्त छ । यस्तो बेलामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनसरोकारका विषयमा के निर्णय गर्ला भन्नेबारे आम जनमानसमा अधिक चासो देखिनु स्वाभाविकै हो । बालुवाटारमा सोमबार साँझ बसेको क्याबिनेट बैठक सकिँदा राति साढे ८...

  • सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन: कारागार चलान

    सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन: कारागार चलान

      धनगढी, साउन २६  (ई-रैवार) सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन : कारागार चलान भएका छन । धनगढीबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका हुन् ।...

  • नेपाली कांग्रेसद्वारा फेरि केन्द्रीय विभागमा सदस्य मनोनयन (नामावली सहित)

    नेपाली कांग्रेसद्वारा फेरि केन्द्रीय विभागमा सदस्य मनोनयन (नामावली सहित)

      काठमाडौं,साउन २६  (ई-रैवार) नेपाली कांग्रेसद्वारा फेरि बिभिन्न थप पाँचवटा केन्द्रीय बिभागलाई पूर्णता दिएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय विभागहरुमा पूर्णता दिदै सदस्य मनोनयन गरेका हुन्...

  • नेपाली कांग्रेसको पुनर्जागरणका लागि बरिष्ठ नेता पौडेलले अघि सारे ७ दृष्टिकोण

    नेपाली कांग्रेसको पुनर्जागरणका लागि बरिष्ठ नेता पौडेलले अघि सारे ७ दृष्टिकोण

      धनगढी, साउन २६  (ई-रैवार) नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पुनर्जागरणका लागि आफ्ना ७ बुँदे दृष्टिकोण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेको दृष्टिकोणमा पार्टीमा नवजीवन, लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक धार्मिक...

  • कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल

    कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल

      काठमाडौं,साउन २६  (ई-रैवार) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवेदनाहिन सरकारका कारण कोरोना संक्रमणले व्यापक रुप लिन सक्ने भन्दै आमनागरिकसँग आ–आफ्नाे सुरक्षाका लागि सजगता अपनाउन आग्रह गरेको छ । कांग्रेसले गठन गरेकाे कोभिड—१९ अनुगमन समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार...