नेविसंघद्वारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं, साउन ३२ (ई-रैवार) नेविसंघद्वारा देशव्यापी आन्दोलनको घोषणा गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको कीर्तिपुर र वीरगन्जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो । नेविसंघले आइतबार...




