October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

सुदुरपश्चिमका चार पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध

सुदुरपश्चिमका चार पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध

  डोटी, भदौ ५ (ई-रैवार)  हिजो देखी सुदुरपश्चिमका चार पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । बिहिबार दिउँसोदेखि डोटीलगायत अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी पहाडी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध…

निषेधाज्ञा शुरु : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी सुनसान

निषेधाज्ञा शुरु : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी सुनसान

  कैलाली, भदौ ५ (ई-रैवार) हिजो मध्य रातिदेखि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीभएको जिल्लामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बुधवार गरेको निर्णय अनुसार १४ गतेसम्म जल्लाभरी नै निषेधाज्ञा जारी रहनेछ । लकडाउनको उल्लंघन बढेपछि कोरोना भाईरसको संक्रमण रोकथामका लागि निषेधाज्ञा नै जारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । लकडाउनमा आग्रह…

  • कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २६ पुग्यो

    कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २६ पुग्यो

      काठमाडौं , भदौ ४ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृतकको संख्या १ सय २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन्...

  • सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय २९ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय २९ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ ४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा १ सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ११ जनाको कोरोना परीक्षण गर्दा १ सय २९...

  • नेपालमा थप ७ सय ७ जनामा कोरोना पुष्टि, २ सय ६४ जना डिस्चार्ज

    नेपालमा थप ७ सय ७ जनामा कोरोना पुष्टि, २ सय ६४ जना डिस्चार्ज

      धनगढी,  भदौ ४ (ई-रैवार) नेपालमा थप ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ७ संक्रमित थपिएका हुन् । जसमा १ सय...

  • बाढीपहिरो पीडतलाई उचित राहत र क्षतीपुर्ति दिन  विप्लव नेकपाको माग

    बाढीपहिरो पीडतलाई उचित राहत र क्षतीपुर्ति दिन विप्लव नेकपाको माग

      धनगढी,  भदौ ४ (ई-रैवार) विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाढी पहिरो पीडतलाई उचित राहत र क्षतीपुर्ति दिन माग गरेको छ। अछामको रामारोशन गाउँपालिकाको कैलाश खोलाको बाढीले ठुलो जनधनको क्षती गरेपछि पीडित परिवारलाई उचित क्षतीपुर्ति तथा राहत उपलब्ध गराउन माग...