राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा चारजनाको उम्मेदवारी
डोटी पुस २०(ई-रैवार) राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी परेको छ । डोटी जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईतबार चार जनाले उम्मेदवारी दिएका छन । सुदूरपश्चिम प्रदेशमा एक खुल्ला र एकजना महिलाका लागि निर्वाचन हुदैछ...






