पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो, १ सय ७ रूपैयाँ प्रतिलिटर
काठमाडौं, भदौ १६ (ई-रैवार) नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो । नेपाल आयल निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा...






