सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९३६ पुग्यो
धनगढी, असार २९ (ई-रैवार) सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा ११, डडेल्धुरा अस्पतालको प्रयोगशालामा चार...






