April 30, 2026, Thursday
२०८३ बैशाख १८

गृह पृष्‍ठ

अधिकांश भूभागमा वर्षा, नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आह्वान

अधिकांश भूभागमा वर्षा, नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आह्वान

काठमाडौं, साउन ४ (ई-रैवार) देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । आइतवार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिणतिर अवस्थित छ ।…

३४ दिनमा २९ हजार बढी नेपाली स्वेदश फिर्ता

३४ दिनमा २९ हजार बढी नेपाली स्वेदश फिर्ता

काठमाडौ, श्रावण  ४  (ई-रैवार) विदेशमा अलपत्र परेका २९ हजार बढी नेपाली हवाई मार्गबाट स्वेदश फिर्ता भएका छन । उडानबाटै कारोना बाहेक अन्य विभिन्न कारणले विदेशमा मृत्यु भएका १ सय ७३ जना नेपाली नागरिकको शव पनि ल्याइएको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न भएको असहज परिस्थितीका कारण ३४ दिनमा विदेशमा अलपत्र परेका मध्ये शुक्रबार…

  • ‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’

    ‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’

      धनगढी, श्रावण  ४  (ई-रैवार) भारतकाव वाराणसीमा विश्व हिन्दु सेनाले बनारसमा जबरजस्ती कपाल मुण्डन गरिदिएका व्यक्त्ति नेपाली नभएको खुल्न आएको छ । वाराणसी प्रहरीले उनी भारतीय नागरिक भएको पुष्टि गरेको हो। प्रहरीले भनेको छ भिडियोमा देखाइएका व्यक्त्ति भारतीय नागरिक हुन...

  • मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव, प्रचण्ड मौन, नेपालको असंतुष्टी

    मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव, प्रचण्ड मौन, नेपालको असंतुष्टी

       काठमाडौं, साउन  ३  (ई-रैवार)  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका छन् । पार्टीभित्र संकट गहिरिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मङ्सिरभित्रै महाधिवेशन गरेर आफूले नेतृत्व छाड्न तयार रहेको बताएका...

  • सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार

    सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार

      काठमाडौं, साउन  ३  (ई-रैवार) सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन । शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीहरु सार्वजनिक यातायात चलाउन तयार भएका हुन । यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै...

  • बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू

    बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू

      काठमाडौं, साउन  ३  (ई-रैवार)  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक बालुवाटारमा शुरू भएको हो । असार १० गतेदेखि शुरू भई पटक–पटक...

  • सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण

    सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण

      धनगढी, श्रावण ३  (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोषको लागि सूर्य नेपालले प्रदेश सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । सूर्य नेपालका क्षेत्रीय प्रबन्धक...

  • मुक्त हलियाका सवालमा तत्काल कानून बनाउन माग

    मुक्त हलियाका सवालमा तत्काल कानून बनाउन माग

      धनगढी, श्रावण ३  (ई-रैवार)  हलिया मुक्ति आन्दोलनका अभियन्ताहरुले मुक्त हलियाका सवालमा प्रदेशसभाले तत्काल कानून बनाउनुपर्ने माग गरेका छन् । शुक्रवार धनगढीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले आयोजना गरेको हलिया प्रथा (निषेध गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक...