May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अवलोकन र भेटघाटमा ब्यस्त

भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अवलोकन र भेटघाटमा ब्यस्त

धनगढी । भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीवार दिल्लीमा छुट्टा छुट्टै भेटघाट तथा अवलोकन भ्रमण गरेका छन्। मुख्यमन्त्री शाहले नयाँदिल्ली स्थित प्रधानमन्त्री संग्राहलय, नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनी, जलविद्युत विकास संगठन एनएचपीसी लिमिटेड र कृषि अनुसन्धान केन्द्रको अवलोकन भ्रमण गरेका हुन । मुख्यमन्त्री शहाको सचिवालयले दिएको जानकारी अनुसार विहिबार नै मुख्यमन्त्री…

बजेट र जनशक्ति अभावमा गोकुलेश्वर अस्पताल, सञ्चानलमा कठिनाइ

बजेट र जनशक्ति अभावमा गोकुलेश्वर अस्पताल, सञ्चानलमा कठिनाइ

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो ।  बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिडेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ । दुई जना मेडिकल अधिकृत करारमा छन्  ।  “मेडिकल अधिकृतको दरबन्दी भए पनि पुरै समय…

  • मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ: पूर्वराष्ट्रपति भण्डारी

    मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ: पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छन्। राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम राष्ट्रपति भण्डारीले भनिन्, 'मेरो अबको बाँकी...

  • आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

    आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

    काठमाडौं । आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार सरकारले संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त बैठक बस्न लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको...

  • आइपिएल : राजस्थानमाथि एक सय रनको जित निकाल्दै मुम्बई शीर्ष स्थानमा

    आइपिएल : राजस्थानमाथि एक सय रनको जित निकाल्दै मुम्बई शीर्ष स्थानमा

    काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । गएराति सवाइ मानसिंह स्टेडियम जयपुरमा राजस्थानलाई एक सय रनले पराजित...

  • प्रचण्डद्वारा अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण

    प्रचण्डद्वारा अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । प्रचण्डले कैलालीको भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन । भजनी...

  • लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायणको मृत्यु

    लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायणको मृत्यु

    सुर्खेत । राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायणको सोमबार राति मृत्यु भएको हो । राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले मुखिया सूर्यनारायणको सोमबार...