May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

सुदूरपश्चिम सरकारको एक वर्ष : १०६ किलोमिटर सडक कालोपत्रे, करिब २७ किलोमिटर तटबन्ध निर्माण

सुदूरपश्चिम सरकारको एक वर्ष : १०६ किलोमिटर सडक कालोपत्रे, करिब २७ किलोमिटर तटबन्ध निर्माण

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले सरकारले एक वर्षको अवधिमा प्रदेशभरि १०६ किलोमिटर सडक कालोपत्रे गरेको, १०२ किलोमिटर सडक ग्राभेल गरेको, १४६ किलोमिटर कच्ची सडक निर्माण गरेको बताए । यो अवधिमा ६ वटा सडक पुल निर्माण गरेको, भूमिगत र सतह…

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (पूर्णपाठ सहित)

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकबाट बालविवाह अन्त्य र श्रम आप्रवासन सम्बन्धी राष्ट्रिय रणनीति स्वीकृत गर्नुका साथै आवश्यक सेवामा हड्ताल गर्न नपाइने जस्ता महत्त्वपूर्ण १८ निर्णयहरू सार्वजिक गरेको हो। मन्त्रिपरिषद्ले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०८२’ र ‘राष्ट्रिय श्रम तथा आप्रवासन नीति, २०८२’ स्वीकृत गरेको छ। यस्तै,…

  • महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

    महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

    धनगढी । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ ।  आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ । महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका...

  • साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित शिवालयमा भक्तजनको भीड

    साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित शिवालयमा भक्तजनको भीड

    काठमाडौँ । साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजाआजा र दर्शन गर्ने भक्तजनको भीड छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए। त्यसबेलादेखि नै...

  • सुस्तायो छाउगोठ भत्काउने अभियान

    सुस्तायो छाउगोठ भत्काउने अभियान

    कञ्चनपुर । असार अन्तिम साता कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले तत्काल सबै वडा कार्यालयलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । १५ दिनभित्र छाउगोठ नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनीसमेत दिएको...

  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् अन्तरगतको प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा सङ्घीय संसद्का महासचिव  ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन ) विधेयक, २०७९’...

  • न्यून चापीय रेखा उत्तरतर्फ भएकाले आइतबारदेखि वर्षा बढ्ने

    न्यून चापीय रेखा उत्तरतर्फ भएकाले आइतबारदेखि वर्षा बढ्ने

    काठमाडौँ । न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । आज पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको छ भने यो क्रम भोलि आइतबारदेखि झन् बढ्ने भएको जनाइएको हो...

  • बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

    बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंक लिमिटेडको नेतृत्वमा...