May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

नाउपाको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता

नाउपाको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता

धनगढी : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको निर्वाचन आयोगले हिजो राति निर्णय गरेको स्रोतले जनाएको छ…

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बुधबार (आज) अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा सांसदहरूले सोध्ने प्रश्नमा मन्त्रीहरूले जबाफ दिने कार्यसूची छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी…

  • कञ्चनपुरको बेदकोट र कृष्णपुरमा ३९ वटा छाउगोठ भत्काइयो

    कञ्चनपुरको बेदकोट र कृष्णपुरमा ३९ वटा छाउगोठ भत्काइयो

    दोधारा चाँदनी (कञ्चनपुर) : कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिएका हुन। ‘बेदकोट र कृष्णपुर नगरपालिकाको...

  • देशभर आगामी २४ घण्टा मनसुन सक्रिय रहने, आज यी स्थानमा भारी वर्षा

    देशभर आगामी २४ घण्टा मनसुन सक्रिय रहने, आज यी स्थानमा भारी वर्षा

    काठमाडौँ : आगामी २४ घण्टा मनसुन सक्रिय रहने भएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले देशभर साधारणतया बदली र मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । बुधबार बिहान...

  • पत्रकार सुरेश रजक र सुरेश भुलको मृत्युमाथिको छानबिन कहाँ पुग्यो ?

    पत्रकार सुरेश रजक र सुरेश भुलको मृत्युमाथिको छानबिन कहाँ पुग्यो ?

    काठमाडौँ : ठ्याक्कै पाँच महिना भयो, काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनमा रिपोर्टिङ गर्न पुगेका पत्रकार सुरेश रजकको मृत्यु भएको । २०८१ चैत १५ मा राजावादीहरुले तीनकुनेस्थित ‘मार्बल हाउस’मा लगाएको आगोमा जलेर उनको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको जलेर मृत्यु भएको...

  • राज्यव्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा

    राज्यव्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा

    काठमाडौँ : प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले आफूलाई दोषी...

  • आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं : आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित...

  • राष्ट्रसंघसम्म जान इजरायल पुगे विपिनका आमा र बहिनी

    राष्ट्रसंघसम्म जान इजरायल पुगे विपिनका आमा र बहिनी

    काठमाडौँ : विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा सोमबार बेलुकी इजरायलको तेल अविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारकर्मीका माझ पुगेका छन् । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी...