May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

नेपाली भूमिका १७ चेकपोस्ट फिर्ता हुँदा कालापानीबाट किन फिर्ता भएन भारतीय सेना ?

नेपाली भूमिका १७ चेकपोस्ट फिर्ता हुँदा कालापानीबाट किन फिर्ता भएन भारतीय सेना ?

काठमाडौँ : नेपाली शासकहरू कमजोर हुँदा भारतले नेपालको उत्तरी क्षेत्रमा १८ वर्षसम्म १८ वटा सैन्य चेकपोस्ट राखेको थियो । दुई देशबीच सम्झौता गरेर विसं २००८ मा नेपाल पसेका १७ चेकपोस्ट २०२६ सालमा फिर्ता भए पनि आफूखुसी कालापानीमा बसेको सेना भने ६३ वर्षदेखि यतै छ । कालापानीमा बलजफ्ती भारतीय सेना बस्दा राजा महेन्द्रसहित पञ्चायती व्यवस्था मूकदर्शक बनेको थियो ।…

विपिनको रिहाइका लागि जोर्डनका राजालाई राष्ट्रपति पौडेलले दिए पत्र

विपिनको रिहाइका लागि जोर्डनका राजालाई राष्ट्रपति पौडेलले दिए पत्र

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।  राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशक्य पहल गरिदिन सो आग्रह गरेका हुन् ।  राष्ट्रपति पौडेलले पत्रमा यस प्रयोजनका लागि…

  • लिपुलेक हुँदै भारत-चीन व्यापार : सत्तारूढ दुई दलद्वारा सरकारको ध्यानाकर्षण

    लिपुलेक हुँदै भारत-चीन व्यापार : सत्तारूढ दुई दलद्वारा सरकारको ध्यानाकर्षण

    दार्चुला : सत्तारूढ दुई दलले लिपुलेक–कालापानी हुँदै भारत र चीनबिच भएको भनिएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । दार्चुला जिल्लाका नेपाली कांग्रेस र नेपापा एमालेले उक्त बिषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेर कडा आपत्ति...

  • हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा

    हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीज पर्वले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक सम्बन्ध उजागर गरेको बताएका छन् । आज शुभकामना सन्देश जारी गर्दै उनले तीजले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू...

  • ‘सबै अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा तीजले उत्साह देओस्’

    ‘सबै अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा तीजले उत्साह देओस्’

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सिर्जनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवर्धन गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली हिन्दु महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले...

  • तीजको मूल सम्बन्ध संयम र आत्म-अनुशासनसँग जोडिएको छ : प्रधानमन्त्री ओली

    तीजको मूल सम्बन्ध संयम र आत्म-अनुशासनसँग जोडिएको छ : प्रधानमन्त्री ओली

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन् । हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएकोमा असन्तुष्टि पोखेका हुन् । ...