गौरा पर्वको आज दोस्रो दिनः सुदूरपश्चिममा नानी गौरा हर्ष उल्लासपूर्वक मनाइँदै
बैतडी : सुदूरपश्चिम प्रदेशमा आज नानी गौरा पर्व उल्लासपूर्वक मनाइँदै छ । गौरापर्वको दोस्रो दिन मानिने आज नानी गौरामा व्रतालु महिलाहरु बिहानै नजिकैका नदी, तलाउ र धारामा गएर बिरुडा लाई धुने गर्दछन् । अघिल्लो दिन भिजाइएका पाँच थरी अन्न ‘बिरुडा’...






