May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

प्रतिनिधिसभा विघटन विरूद्धका रिटमा आजदेखि सुनुवाइ

प्रतिनिधिसभा विघटन विरूद्धका रिटमा आजदेखि सुनुवाइ

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ आबाट हुने भएको हो। प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसारका अहिलेसम्म सर्वोच्च अदालतमा १६ वटा मुद्दा…

सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या यस्ता छन्

सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या यस्ता छन्

काठमाडौँ : सरकारले सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्नु जस्ता विषयलाई प्रमुख चुनौतीका रुपमा चित्रण गर्दै सुधारको मार्गचित्र सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनकि गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रुपमा चित्रण गरिएको छ।…

  • निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आयोगको आह्वान

    निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आयोगको आह्वान

    काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आह्वान गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न आह्वान गरिएको हो। पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले...

  • भदौ २४ गतेको घटना पूर्ण फौजदारी अपराध हो : जाँचबुझ आयोग अध्यक्ष कार्की

    भदौ २४ गतेको घटना पूर्ण फौजदारी अपराध हो : जाँचबुझ आयोग अध्यक्ष कार्की

    मकवानपुर : जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २४ गतेको भएको घटना पूर्ण फौजदारी अपराध भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मङ्गलबार आयोजित भदौ २३ र २४ को घटनाको...

  • जेनजी आन्दोलनका क्रममा प्रहरी जवान उत्तम थापालाई कुट्ने दुई जना पक्राउ

    जेनजी आन्दोलनका क्रममा प्रहरी जवान उत्तम थापालाई कुट्ने दुई जना पक्राउ

    काठमाडौं : प्रहरीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई हाल काठमाडौंको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ...

  • आरक्षपीडिले दिए कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

    आरक्षपीडिले दिए कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

    कञ्चनपुर : कञ्चनपुरका आरक्षपीडितहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । आइतबार राति ११ बजे महेन्द्रनगर पुगेका दुई सयभन्दा बढि आरक्षपीडित परिवारले प्रशासन अगाडि पाल टाँगेर पुनर्स्थापनाको माग राख्दै धर्ना सुरु गरेका हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित शंकर सामुदायिक...

  • सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

    सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा दम्पतीमाथि निर्घात  कुटपिट हुनुको साथै उनीहरुको घरमा आगजनी भएको थियो । गएराति सिंगापुर एयरलाइन्सको...