October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

बीपी स्मृति दिवस अवसरमा वृक्षारोपण र फलफुल वितरण

बीपी स्मृति दिवस अवसरमा वृक्षारोपण र फलफुल वितरण

ई–रैवार समाचार, डोटी साउन ६ ३७ औं बीपी स्मृति दिवस वृक्षारोपण र फलफुल वितरण गरी मनाईएको छ । नेपाली कांगे्रस डोटीको आयोजनमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरी तथा बीपी चिन्तन प्रतिष्ठान डोटीको आयोजनमा सिलगढीको छाउनिमा वृक्षारोपण गरी दिवस मनाईएको छ । यस्तै नेपाली कागे्रस शिखर नगर कार्यसमितिको आयोजना शिखर नगरक्षेत्रमा वृक्षारोपण…