October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

लुकाएर राखिएको ६८ थान सालको काठ बरामद

लुकाएर राखिएको ६८ थान सालको काठ बरामद

  डोटी, साउन ७  (ई-रैवार) घरमा लुकाइछिपाइ राखेको सालको काठ बरामद गरिएको छ । डोटीको आदर्श गाउँपालिका वडा नं ५ लामिखालका स्थानियले लुकाएर राखेको काठ कालिकास्थान सवडिभिजन वन कार्यालय, मौवाले बरामद गरेको हो । गोप्य सूचनाको आधारमा खानतलासी गर्दा स्थानिय धर्म रोकाया र अर्जुन रोकायाको घरमा लुकाएर राखेको ६८ थान अन्दाजी ४५ क्यूफिट बढी सालको…

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

  काठमाडौं, साउन ७  (ई-रैवार) कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।…

  • पहिरोमा घाईते आमाछोरीलाई उपचारकोलागि कोहलपुर लगियो

    पहिरोमा घाईते आमाछोरीलाई उपचारकोलागि कोहलपुर लगियो

      दार्चुला, साउन ७  (ई-रैवार) दार्चुलामा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर लगिएको छ। मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर नेपालगञ्ज लगिएको हो । मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले...

  • सर्पले टोक्दा महिलाको मृत्यु

    सर्पले टोक्दा महिलाको मृत्यु

      कञ्चनपुर, साउन ६  (ई-रैवार) कञ्चनपुरमा सर्पले टोक्दा महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका वडा नम्बर १ को पशुपती टोलमा सर्पले टोक्दा ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता  प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले सर्पले...

  • दार्चुलामा घर पुरिएर २ जनाको मृत्यु, ३ जना घाईते

    दार्चुलामा घर पुरिएर २ जनाको मृत्यु, ३ जना घाईते

    दार्चुला, साउन ६  (ई-रैवार) दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा घर पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर बस्तीमा माथिबाट पहिरो खसेर घर पुरिदा दुई जनाको मृत्यु भएको हो भने तीन...

  • पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

    पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

      धादिङ, साउन ६  (ई-रैवार) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मध्यरातमा आएको पहिरोमा पुरिएर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँणको मृत्यु...

  • कैलालीका चार स्थानमा फेला परेको बम सेनाद्धारा निष्क्रिय

    कैलालीका चार स्थानमा फेला परेको बम सेनाद्धारा निष्क्रिय

      धनगढी, साउन ६  (ई-रैवार) कैलालीका विभिन्न चार स्थानमा फेला परेको शंंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्की चुहा नगरपालिका कार्यालय अगाडी फेला पारेको...