सर्पले टोक्दा महिलाको मृत्यु
- Eraibar
- २०७७ श्रावण ६, मंगलवार १३:५३
- 17 Shares

कञ्चनपुर, साउन ६ (ई-रैवार)
कञ्चनपुरमा सर्पले टोक्दा महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका वडा नम्बर १ को पशुपती टोलमा सर्पले टोक्दा ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले सर्पले टोकेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी लैजादै गर्दा पन्तको मृत्यु भएको बताएका छन ।
वक्ता प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीका अनुसार आज बिहान भुसा निकाल्ने क्रममा पन्तलाई सर्पले टोकेको थियो। मृतकका शव अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्