September 22, 2026, Tuesday
२०८३ आश्विन ६

Author: Eraibar

निशानामा वडा कार्यालय

निशानामा वडा कार्यालय

डोटी साउन १२(ई-रैवार): यसै साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाईए । त्यसको एकसाता नबित्दै शनीबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि सोही घटना दोहोरिएको छ । राती कार्यालयको चैनगेट फोरेर भित्र पसी कार्यालयका सम्पूर्ण कागजातहरु जलाएर…

अजयको प्रेम जीवनः ‘रविना र करिश्मालाई धोका दिएपछि काजोलसँग बिहे’

अजयको प्रेम जीवनः ‘रविना र करिश्मालाई धोका दिएपछि काजोलसँग बिहे’

बलिउडमा नायक अजय देवगणको आफ्नो छुट्टै क्रेज छ । उनको एक्सन अवतारदेखि कमेडी शैलीलाई समेत दर्शकले तारिफ गरेको पाइन्छ । सन् १९९१ बाट चलचित्र क्षेत्रमा सक्रिय अजयको क्रेज अहिले पनि उस्तै छ । अजयले नायिका काजोलसँग बिबाह गरेका छन् । उनीहरुको प्रेम बिबाह हो । दुई चलचित्र ‘हलचल र गुण्डाराज’मा एकसाथ काम गरेपछि उनीहरु एक–अर्काको…

  • बोल्ड सिन लिक भएपछि तनाव

    बोल्ड सिन लिक भएपछि तनाव

    मुम्बई : सेक्रेड गेम्स र अन्धाधुनजस्ता फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री राधिका आप्टे अहिले हलिवुड फिल्मका कारण चर्चामा छिन्। राधिका ‘द वेडिङ गेस्ट’ नामक हलिवुड फिल्ममा देव पटेलसँग काम गर्दैछिन्। केही समयअघि यो फिल्मको एउटा बोल्ड सिन लिक भएको थियो।...

  • शिक्षा कार्यालयबाटै शिक्षकको राहत कोटा गायब !

    भक्तपुर, साउन ७(ई–रैवार): हाल शिक्षा विकास तथा समन्वय इकाई बनेको भक्तपुरको तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब भएको तथ्य बाहिर आएको छ। भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सीबीआर) लाई उपलब्ध गराएको प्राथमिक तहको सात राहत शिक्षकको कोटा...

  • सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

    सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

    अछाम साउन ७(ई–रैवार):  पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरेका छन्। एउटा सडक निर्माण क्रममा उपभोक्ता समितिबाट कमिसन लिएका उनले उक्त रकम फिर्ता गरेका हुन्। प्राविधिकसँग आक्रोशित बनेका केही उपभोक्ता समितिका...

  • बाजुराकी एक बालिकाको बलात्कार प्रयासपछि दिल्लीमा हत्या

    बाजुराकी एक बालिकाको बलात्कार प्रयासपछि दिल्लीमा हत्या

    बाजुरा साउन ७(ई–रैवार):बाजुरा जिल्लाकी एक बालिकाको बलत्कारको प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ। भारतको पुर्वी दिल्लीको सक्कपुरमा ९ बर्षकी लक्ष्मी चदाराको बलत्कारको प्रयासपछि हत्या भएको भारत स्थित नेपाली राजदुताबासले जनाएको छ। उनको घर बाजुराको बुढिगंगा नगरपालिका १ कुडी हो।...

  • बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

    बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

    लन्डन- बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। यससँगै उनलाई बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको हो।  जोन्सन झण्डै...

  • विश्वकप छनोटः पहिलो खेलमा कतारसंग नेपाल पराजित

    विश्वकप छनोटः पहिलो खेलमा कतारसंग नेपाल पराजित

    काठमाण्डौ, साउन ७ (ई–रैवार):  सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको कतारविरुद्धको खेलमा ४ विकेटले नेपाल पराजित भएको हो। नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९।२ ओभरमा ६ विकेट...

  • आजको राशिफल (वि.सं. २०७६ साउन ७)

    वि.सं. २०७६ साउन ७ । मंगलबार। इ.स. २०१९ जुलाई २३। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। षष्ठी, १२ः३० उप्रान्त सप्तमी। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार...