March 7, 2025, Friday
२३ फाल्गुन २०८१, शुक्रबार

Tag: फोहोर व्यवस्थापन

नगर कार्यालयमै फोहोर फाल्ने मेयर भएको पाँचवर्षमा पनि भएन फोहोरको ‘दीगो व्यवस्थापन’

नगर कार्यालयमै फोहोर फाल्ने मेयर भएको पाँचवर्षमा पनि भएन फोहोरको ‘दीगो व्यवस्थापन’

दिपायल: ७ बर्षअघि २०७२ चैत २ गते सिलगढीका महिलाहरुको ठुलो हुल दिपायल सिलगढी नगरपालिकाको कार्यालय भित्र पस्यो । उनीहरुको पिठ्यूमा डोकैडोका थिए भने, ती डोकाभरी फोहोरै–फोहोर !त्यो हुल नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत राजबहादुर शाहीको कार्यकक्ष प्रवेश गर्यो । ‘ढ्याम्म’ एकडोको फोहोर उनको टेबलमा खन्यायो । त्यसपछि धमाधम उनको कार्यकक्षभरी बाँकी डोकाहरु खन्याउदै फोहोर छर्नथाल्यो । त्यत्तिले…