डोटी प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ भाद्र १२, शुक्रबार १४:३९
- 10 Shares

डोटी, १२ भदौ (ई-रैवार)
डोटी अस्पतालको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठका अनुसार २ सय २८ जनामा गरीएको कोरोना परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।
डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज श्रेष्ठले शायल गाउँपालिका मा ६ पुरुष र ३ महिला गरी ९ जना मा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन ।
डडेल्धुरा प्रयोगशालामा आज गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ।
पछिल्लो २४ घण्टामा एक सय एक जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिएका छन ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्