चीनले सुरु गर्यो चालक रहित बस सेवा
- Eraibar
- August 7, 2020
- 20 Shares

एजेन्सी, साउन २३ (ई-रैवार)
चीनले चालकरहित बसको परीक्षण सेवा सुरु गरेको छ । कोरोना भाइरसको महामारीकै बीचमा चीनले आफैँ चल्ने बसको परीक्षण सुरु गरेको हो ।
बसको परीक्षणसँगै उक्त बसमा यात्रा गर्ने यात्रीलाई निशुल्क सेवा दिन घोषणासमेत चीनले गरेको छ। चीनको यो पहिलो ‘सेल्फ ड्राइभिङ’ बस लाइनको व्यवसायिक सुरुवात हेनान प्रान्तको झेङ्झुमा परीक्षणका रुपमा सुरु गरिएको छ।
चालकरहित बसको गति औषतमा २५ किलोमिटर प्रतिघण्टा राखिएको छ । अत्याधुनिक सुविधा सम्पन्न बसमा फाइभ जी नेटवर्कका साथै ‘एयर इन्टरएक्टिभ सिस्टम’ लगायतको व्यवस्था गरिएको छ ।
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
- शिक्षकको विशेष बढुवा अब जिल्लाबाटै, ६ हजार उजुरीको पुनरवलोकन तीव्र बनाउँदै आयोग
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्