डडेल्धुरामा पानीको थैली सहितको बच्चा जन्मियो
- Eraibar
- २०७७ असार २१, आईतवार ०८:०८
- 10 Shares

डडेल्धुरा असार २१(ई-रैवार)
डडेल्धुरा अस्पतालमा डोटीकी एक आमाले पानीको थैली सहित शिशुको जन्म दिएकी छन । दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया आमाले शल्यक्रिया मार्फत प्रसूति गराउने क्रममा यस्तो बच्चा जन्माएकी हुन । ’
यस्तो जन्म निकै दुर्लभ हुने चिकित्सकहरू बताउछन् । ‘इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसूति प्रकृयामा निकै दुर्लभ मानिने डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. राजन शाहले बताए ।
डाक्टर शाहका अनुसार जुम्ल्याहा शिशुलाई जन्म दिएकी ती आमाले दोस्रोपटक निकालिएका शिशु पानीको थैलीसहितको जन्मिएको हो। उनकोे तौल दुई किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ।
डा. शाहका अनुसार अनुसार यस्तो घटना ८० हजार जन्ममा एउटा हुने गर्दछ। सबै बच्चा गर्भमा रहँदा पानीको थैलीमा हुने गरेपनि जन्मिने क्रममा प्रायः यो थैली आफैँ फुट्ने गर्दछ।
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:०० -
मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
२०८३ श्रावण ३०, शनिबार १०:०७ -
खगराज भट्टको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन, एमालेका ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार २०:४८





प्रतिकृया दिनुहोस्