कारागार घटनापछि सीडीओ तानिए गृहमा, कैलालीमा लम्साल आउने
- Eraibar
- २०८२ श्रावण २९, बिहीबार १०:४८
- 8 Shares

धनगढी : कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणको घटनापछि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ । बुधवार गृहमन्त्री स्तरीय निर्णयबाट कैलालीका सीडीओको जिम्मेवारी खोसिएको हो ।
गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई हटाएर उनको ठाउँमा दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाउने निर्णय गरेको छ ।
साउन २४ गते राति कैलाली कारागारमा भएको हिंसात्मक झडपमा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना घाइते छन् ।
केही दिनदेखि कारागारमा झडप भइरहँदा समस्या समाधानमा चासो नदिएको, अनधिकृत ढङ्गले कैदीबन्दी सरुवा गरेको , कैदीबन्दिबाट मोबाइल जफत गरेपनि त्यसको छानबिन नगरेको, तत्कालीन जेलर वसन्त खत्रीमाथि छानबिन नगरेको लगायतको गम्भीर आरोप उनी माथि थियो ।
-
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
आजदेखि देशभर आर्थिक गणना हुँदै
२०८३ बैशाख २, बुधबार ०९:३४ -
१७ वर्षपछि बलात्कार मुद्दाका अभियुक्त घरमा भेटिए
२०८३ बैशाख २, बुधबार ०९:५२





प्रतिकृया दिनुहोस्