कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता चन्दको शव फेला
- Eraibar
- २०८० बैशाख ९, शनिबार ११:१९
- 65 Shares

धनगढी । कञ्चनपुरमा बाघको आक्रमणमा परी बेपत्ता भएकी महिलाको शव फेला परेको छ । बाघको आक्रमणमा बेपत्ता भएकी बेलौरी नगरपालिका–८ पचुइकी गंगा चन्दको शव फेला परेको हो ।
आज बिहान बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको सब–डिभिजन वन कार्यालयले जनाएको हो । झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब–डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिएका हुन ।
बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको थियो । शुक्रबार दिउँसो घाँस काट्न गएकी चन्दमाथि बाघले आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्