कैलालीको गोदावरीमा श्रीमानले आफ्नै श्रीमतीको गरे हत्या
- Eraibar
- २०७८ माघ १०, सोमबार १०:५०
- 64 Shares

धनगढी : कैलालीको गोदावरीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका परशुराम रोक्का मगरले आइतवार श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीले श्रीमतीको हत्या गरेर परशुराम फरार भएको जनाएको छ । घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मालाखेतीका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलको भनाई रहेको छ ।
श्रीमतीको हत्या गरी फरार रहेका रोकामगरको खोजी कार्य भइरहेको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी पोखरेलले जानकारी दिएका छन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्