स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन मुख्यमन्त्री भट्टको आग्रह
- Eraibar
- २०७८ माघ १, शनिबार ११:२५
- 52 Shares

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड(१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी पर्व मनाउन आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मनाईने चार्डपर्वहरु मध्येको महत्वपुर्ण पर्व मानिने माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
यो पर्वले समस्त प्रदेशबासीमा आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने मुख्यमन्त्री भट्टले विश्वास लिएको बताएका छन् । आजको दिन तिलको लड्डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्